नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यो नियमहरूको नाम “जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली, २०३४” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।